बंगलादेशलाई दक्षिण अफ्रिकाले २० रनले हरायो

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेटमा जीत निकालेको छ। बिहिबार राति घरेलु मैदानमा भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २० रनले हराउँदै शृंखलामा विजयी सुरूवात गरेको हो। दक्षिण अफ्रिकाले दिएको १९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको बंगलादेशले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १७५ रन मात्र बनाउन सक्यो। बंगलादेशको लागि सौम्य…

सम्बन्धित सामग्री

टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा

दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो ।

आइभरी कोस्ट र दक्षिण अफ्रिका अफ्रिका कपको सेमिफाइनलमा

आइभरी कोस्टले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलमा मालीलाई २–१ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस्तै दक्षिण अफ्रिकाले टाइब्रेकरमा केप भार्डेलाई २–१ ले हरायो र अन्तिम चारमा पुग्यो ।

दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका ४ जना खेलाडी अर्धशतक नजिक पुगेर आउट भए । हेनरिच कलासन र डेभिड मिलर ४९ रन तथा टेम्बा बामुभा ४६ रन र क्विन्टन डी कक ४५ रनमा आउट भए । अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९२ रन बनाएको थियो...

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपको सुपर १२ मा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै समूह बी बाट बाहिरियो । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्सले सबैलाई आश्चर्य पार्दै दक्षिण अफ्रिकालाई हरायो । दक्षिण अफ्रिकाको उक्त हारले पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित […]

पाकिस्तानसँग हार्‍यो दक्षिण अफ्रिका

अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ । सिड्नीका बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले हरायो ।

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ। हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आईसीसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।...

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित

आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बंगलादेशलाई एक सय चार रनले हरायो ।

तेस्रो टी–२० मा भारतले दक्षिण अफ्रिकालाई ४८ रनले हरायो

काठमाण्डाै - भारतले तेस्रो टी–२० मा दक्षिण अफ्रिकालाई ४८ रनले हराएको छ । जितसँगै पाँच खेलको श्रृङ्खलामा भारत २–१ ले पछि रहेको छ । जितको लागि १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९ ओभर १ बलमा १ सय ३१ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक २९ रन बनाए । भारतका हर्षल पटेलले ४ विकेट लिए । त्यस्तै युजभेन्द्र चहलले ३ तथा भुवनेश्वर कुमार र अक्षर पटेलले एक/एक विकेट लिए । त्यसअघि विशख्खापट्टममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएक...

फिफा महिला विश्वकप : स्विडेन र दक्षिण अफ्रिका नकआउट चरणमा

स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।