वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको संख्या वर्षेनि बढ्दै गए पनि समाधान हुने दर भने कम रहेको तथ्य सार्वजनिक भएको छ। बोर्डको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जना सेवा ग्राहीले गुनासा दर्ता गराएका थिए। तीमध्ये ३३ हजार ४३० जनाका मात्रै समस्या समाधान भएका छन् […]
इराकमाथि सन् २००३ मा भएको अमेरिकी आक्रमणका मुख्य योजनाकार तथा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिने अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निमोनिया र मुटु तथा रक्तनलीसम्बन्धी रोगका जटिलताका कारण सोमबार उनको निधन भएको जानकारी दिएको हो। पूर्व उपराष्ट्रपति चेनीले सन् २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू. बुसका कार्यकालमा सेवा […]
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर […]
१८ कात्तिक, काठमाडौं । सरकारले फिर्ता गरेका विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई सर्वोच्च अदालतले थमौती गर्ने आदेश दिएपछि स्वदेश फर्किन झिटीगुन्टा बाँधेका उनीहरू दुई दिन उतै रोकिए ।
अन्तरिम आदेशपछि सरकारले उनीहरूलाई फिर्ता आउन र …