प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन १५ दिनभित्र लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ।एसोसिएसनको शुक्रबार बसेको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश राणालाई नेपाल बारले अल्टिमेटम दिएको हो।बारले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने काम थाल्ने कार्यतालिका र प्रतिबद्धता दिन प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको हो।याधीश कार्की संयोजक रहेको समितिले २ महिनाअघि

सम्बन्धित सामग्री

कोशी नदी कटान डूबान पीडित संघर्ष समितिद्वारा १५ दिने अल्टिमेटम

सप्तरी । कोशी कटान पीडितले ६९ वर्ष देखि अडकिएको मुआब्जा समस्या समाधान गर्न माँग गरेका छन् । कोशी पीडितहरुले बुधवार सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारी मार्फत प्रधानमन्त्री सहित अन्य सरेकारवालाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । कोशी नदी कटान डुबान पिडीत संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीले संयुक्तरुपमा बुझाएको ज्ञापन पत्रमा […] The post कोशी नदी कटान डूबान पीडित संघर्ष समितिद्वारा १५ दिने अल्टिमेटम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कामु प्रधानन्यायाधीश कार्कीलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौँ : नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणालीमार्फत पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ।कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बारका पदाधिकारीले १५ दिनभित्र प्रक्रिया शुरु गर्न समयसीमा दिएको बारकी महासचिव अन्जिता खनालले जानकारी दिइन्।न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपाय सहितको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै बारले असन्तुष्टि समेत जनाएको छ।१०९ दिनको आन्

शिवशिखरलाई नेविसंघ डडेल्धुराले दियो १५ दिने अल्टिमेटम

डडेल्धुरा- नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीलाई १५ दिने अल्टिमेटम दिएको छ । सहकारीका संचालकलाई समयमै सम्पर्क गरी जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न आज प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले १५ दिने अल्टिमेटम दिएको हो । नेपाल विद्यार्थी संघ डडेल्धुराल...

यातायात व्यवसायीले सम्झाए विभागका महानिर्देशकलाई १५ दिने अल्टिमेटम

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेलाई यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका छन् । आज बिहान तीनवटै यातायात संगठनका नेतृत्वले विभागमै भेटेर मन्त्रीलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका हुन् । सरकारलाई दिएको […]

ठूला साइनबोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको हो । ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी पनि […]

कमिसन बढाउन १५ दिने अल्टिमेटम

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले भाडा बढाउन १५ दिने अल्टिमेटम दिएका छन् । इन्धनको मूल्य बढ्दा पनि व्यवसायीलाई ढुवानीमा दिँदै आएको कमिसन कटौति गरेको भन्दै व्यवसायीले विरोध गरेका हुन् । ढुवानी भाडा बढाउनुपर्ने मागसहित शुक्रबार धेरैजसो पेट्रोल पम्पले इन्धन नै उठाएका थिएन ।नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल […]

दूधमा प्रतिलिटर १० रूपैयाँ बढाउन केन्द्रलाई बागमती सरकारले दियो अल्टिमेटम

हेटौंडा : बागमती प्रदेश सरकारले दूधको प्रतिलिटर मूल्य १० रूपैयाँ बढाउन संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। बागमती प्रदेश दुग्ध विकास बोर्डको बुधबार बसेको बैठकले दूधमा प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गर्न केन्द्र सरकारलाई १५ दिने अल्टिमेटम दिने निर्णय गरेको हो।बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले बुधबार सरोकारवालासँग बसेको बैठकले १५ दिनभित्र दूधको मूल्य बढाउन केन्द्र सरकारलाई १५ दिनको समय दिने निर्णय गरेको जानकारी दिए।उनका अनुसार केन

प्रधानन्यायाधीशलाई नेपाल बारको १५ दिने अल्टिमेटम

नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।न्यायाधीश कार्कीको संयोजकत्वमा गठित समितिले दुई महिनाअघि अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भैरहेका गलत कार्यहरुको सुधार ल्याउन माग गर्दै प्रधानन्यायाधीश जबरासमक्ष प्रतिवेदन बुझाएको थियो