चीन र भारत दुवै देशद्वारा विवादित हिमाली क्षेत्रबाट सेना फिर्ता - BBC News नेपाली

महिनौँको तनावपछि भारत र चीनले विवादित हिमाली सीमाबाट आफ्ना सेना फिर्ता गरेका छन्।

सम्बन्धित सामग्री

नेपालकाे पक्षधरताले परराष्ट्र नीतिमै प्रश्न, चीन र भारतको अर्थपूर्ण मौनता

काठमाडौं : रुस-युक्रेन युद्ध चलिरहेका बेला नेपालले आफूलाई युक्रेनका पक्षमा उभ्याएको छ। नेपालले दुई छिमेकी शक्ति राष्ट्र चीन र भारत मौन रहेका बेला हतारमा युक्रेनका पक्षमा मतदान गरेको हो। असंलग्न र स्वतन्त्र परराष्ट्र नीति अंगाल्दै आएको नेपाल अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन गरेलगत्तै युक्रेनका पक्षमा खुलेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। युक्रेनमाथि रुसको आक्रमण रोकेर सेना फिर्ता लैजानका लागि राष्ट्रसंघको विशेष महासभामा पेश भएको प्