सम्झनामा ‘ऋषि’

सन् २०२० को अप्रिलको अन्तिम दुई दिनमा बलिउडले दुई ठूला अभिनेता गुमाएको थियो। २९ तारिखमा इरफान खान र ३० तारिखमा ऋषि कपूर । अर्थात दुई वर्ष अगाडि आजकै दिन ६७ वर्षीय ऋषिले संसार छाडेका थिए । अभिनयलाई बुलन्द बनाउने ऋषि बलिउड मात्र होइन, विश्वभर रहेका कलाप्रेमीको सम्झनामा छन् । फिल्मनगरीमा झन्डै ५ दशकको यात्रा गरेका […]