प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ, आइसीयूमा उपचार

२ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल भर्ना हुनुभएको हो । अहिले आइसीयूमा उपचार भइरहेको छ,’ अस्पताल स्रोतले अनलाइखबरसँग […]

प्रचण्ड पत्नी सिता दाहाल मेडिसिटी अस्पताल भर्ना

काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन । स्वास्थ्यमा समस्या आएपछि हिजो (मंगलबार) सितालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ । file photo/ReportersNepal

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।‘सीता म्याडमलाई समस्या भएपछि हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पताल ल्याउने लग्ने भई रहन्छ । नयाँ समस्या भएर होइन’ प्रचण्डको सचिवालयका एक सदस्यले भने । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छिन् । सीता दाहालको स

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्प

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

न्युज अफ नेपाल काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो । दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ । सचिवालयका अनुसार पुरानै […]

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।  लामो समयदेखि विरामी रहेकी सीतालाई बुधबार काठमाडाैं भैसेपाटीस्थिति मेडीसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी...

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको उनकी छोरी गंगा दाहलले जानकारी दिएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् । The post प्रचण्ड पत्नी सीता अस्पताल भर्ना appeared first on Purbeli News.

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन।

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित दाहाललाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबूकमार्फत दिएकी छन् । 'मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,' उनले फेसबूकमा लेखेकी छन् । हेर्नुहोस्, गंगा दाहालको स्टाटस :