विश्वकप क्रिकेट: तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ । दुवई स्थित सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराउँदै श्रीलंका समूह विजेताको रुपमा सुपर १२मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो  सुपर १२...

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

टी-२० विश्वकप : अन्तिम खेलमा भारतको सहज जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको भारत र नामिबियाका लागि यो खेल औपचारिकता मात्र थियो । सुपर १२ मा भारतले पाँचमध्ये तीन खेल जितेर ग्रुप दुईमा तेस्रो स्थानमा रह्यो । पहिलो पटक टी-२० विश्वकप खेलेको नामिबिया पहिलो चरण पार […]

न्युजिल्यान्डद्वारा अफगानिस्तान आठ विकेटले पराजित : भारत विश्वकपबाट बाहिरियो

भारत आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ बाटै बाहिरिएको छ । अबुधावी क्रिकेट रंगशालामा न्युजिल्यान्डले समूह २ मा अफगानिस्तानमाथि आठ विकेटको जित निकाल्दा पूर्वविजेता भारत एक खेलअघि नै...

इंग्ल्यान्ड आठ विकेटले विजयी

पूर्वविजेता इंग्ल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर १२ को समूह १ मा लगातार दोस्रो खेलमा जित निकालेको छ । अबुधाबी रंगशालामा बुधबार इंग्ल्यान्डले बंगलादेशलाई आठ विकेटले हराएको छ । यसअघि...

श्रीलंका पाँच विकेटले विजयी

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह एकमा पूर्वविजेता श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको बंगलादेशले चार विकेटको नोक्सानीमा एक सय ७१ रनको बलियो...

विश्वकप क्रिकेट: बलिया प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि […]

विश्वकप क्रिकेटः आजबाट सुपर १२ का खेल हुँदै, आज दुई खेल हुने

काठमाडौं, ६ कात्तिक । युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आजबाट विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सुरु हुँदैछन् । आज समूह ‘१’ का दुई खेलहरु हुनेछन् । आबुधाबी स्थित सेख जायद क्रिकेट मैदानमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीका भिड्दैछन् । खेल दिउँसो ४ […]

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]