प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

मोरङ, ५ बैशाख । प्रतिबन्धित भारतीय रुपैयाँ सहित एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मिया पक्राउ परेका हुन् । अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच […]

सम्बन्धित सामग्री

पिक अपलाई रोकेर चेक गर्दा भेटियो २ लाख भारतीय रुपैयाँ

काठमाडौं : सप्तरीमा स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। राजविराज नगरपालिका-७ त्रिभुवन चोकबाट स्रोत नखुलेको २ लाख भारतीय रूपैयाँसहित सोही नगरपालिका-९ मलेठ बस्ने ३७ वर्षीय श्याम सुरेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.१ त १३७४ नम्बरको पिक अपलाई जाँच…

भारतीय रुपैयाँ बोकेर हिँडिरहेका दुई भारतीय नागरिक समातिए

काठमाडौं : अवैध रुपमा भारतीय रुपैयाँ लिएर हिँडेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। भारत हरियाणा बहादुरगन्ज बस्ने वर्षीय ३० वर्षीय सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई नियन्त्रणमा लिएको…

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक समातिए

काठमाडौंः स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२…

स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित पक्राउ

मोरङ,२५ बैशाख । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी […]

विदेशी मुद्रासहित दुई भारतीय पक्राउ

विराटनगरमा दुई जना भारतीय नागरिक प्रतिबन्धित भारतीय रुपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन् ।...

अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

सप्तरी, १७ जेठ । प्रतिबन्धित भारतीय रुपैयाँ सहित युवक पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका(१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच […]

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

बर्दियाको  राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्

स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जना पक्राउ

प्रहरीले बर्दियाको राजापुरमा स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जनालाई पक्राउ गरेको छ । बर्दियाको ईलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका–४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुरतर्फ आउँदै गरेका  कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरेको हो । चौधरीले ल्याएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गोपाल चौधरीले पछाडि बोकेको कालो रंगको...

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

मोरङको विराटनगर -१६ दक्षिण गेटबाट प्रतिबन्धित २० हजार भारतीय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-९ जुट विकास बस्ने २५ बर्षीय लुकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका लुकासलाई उक्त प्रतिबन्धित नोट सहित फेला पारी पक्राउ गरेको हो । लुकासलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।