पटकपटक सारिदै आएको पल शाहको मुद्दाको सुनुवाई माघ ३ गते

नाबागिकमाथि जर्वजस्ती करणी गरेको अभियोगमा कारागार जीवन बिताइरहेका अभिनेता पल शाह बिरुद्धको मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको छ । यसबीच तनहुँ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइका लागि माघ ३ गते पेशी तोकिएको जनाएको छ । बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी …