काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफ्ना पूर्व सहकर्मीहरु पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई गलत बाटोमा रहेको बताएका छन्।
पार्टीमाथिको प्रतिबन्ध फुकुवापछि पहिलो पटक गृहजिल्ला पुगेका महासचिव विप्लवले कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड र बाबुराम गलत बाटोमा…