सडक आश्रित मानवहरुको संरक्षण गर्न चितवनमा ‘नेपथ्य लाइभ कन्सर्ट’

सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो।...