अमेरिकी डलरको मूल्य १२२ नाघ्यो : मंगलबारको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्। राष्ट्र बैंकका अनुसार सोमबार एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको अमेरिकी डलरहेको मूल्य थोरै बढेको छ। मंगलबार अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ […]

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले बिहीवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange Rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ र विक्री दर १३२ रुपैयाँ ६० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ रुपैयाँ कायम भएको थियो । आज युरो (Euro)को भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ६५ पैसा र विक्री दर १४३ रुपैयाँ २९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ १४ पैसा र विक्री दर १४४ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो । त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ भने बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १० पैसा र विक्री दर १८ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १५ पैसा र विक्री दर १८ रुपैयाँ २३ पैसा कायम भएको थियो । कस्तो छ अन्य मुद्राको विनिमय दर ?

अमेरिकी डलरको मूल्य चार दिनयता स्थिर, कस्तो छ आजको अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार मंगलवारका लागि अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) स्थिर छ । अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर रहेको हो । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६३ पैसा र विक्री दर १३१ रुपैयाँ २३ पैसा छ । गत सोमवार पनि १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६३ पैसा र विक्री दर १३१ रुपैयाँ २३ पैसा तोकेको थियो । आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४३ रुपैयाँ ८१ पैसा र विक्री दर १४४ रुपैयाँ ४७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर रुपैयाँ १४३ पैसा र विक्री दर १४४ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो । त्यसैगरि, आज अस्ट्रेलियन डलरको भाउ भने बढेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ ७६ पैसा र विक्री दर ८७ रुपैयाँ १६ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ ३२ पैसा र विक्री दर ८६ रुपैयाँ ७२ पैसा कायम भएको थियो ।

अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरोको भने बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले बिहीवारका लागि अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ५३ पैसा र विक्री दर १३१ रुपैयाँ १३ पैसा छ । अघिल्लो दिन (बुधवार) डलरको मूल्य बढेको थियो । बुधवार बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्री दर १३१ रुपैयाँ ३७ पैसा तोकेको थियो । आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ १९ पैसा र विक्री दर १४४ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो दिन भने १ युरोको खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा तोकिएको थियो । त्यसैगरी, आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ १८ पैसा र विक्री दर ८६ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र बिक्री दर १३९ रुपैयाँ ४७ […]

कमजोर बन्दै नेपाली रुपैयाँ: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । […]

अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे

काठमाडौं । अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो । तर […] The post अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डल

आजको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८५ पैसा र विक्रीदर ९१ र

आज डलरको मूल्य यथावत, हेर्नुस् विनिमय दर

नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७६ पैसा र विक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ। यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।