राप्रपाका युवा नेताहरूले जेनजी विद्रोहको निष्कर्षविहीनताविरुद्ध मौन प्रदर्शन

काठमाडौं। राप्रपाका युवा नेताहरूले शनिबार माइतीघरमा साङ्केतिक मौन प्रदर्शन गर्दै जेनजी विद्रोहलाई निष्कर्षविहीन बनाउने प्रयासको विरोध जनाएका छन्। उनीहरूले जेन-जी विद्रोहलाई उपलब्धिविहीन बनाइएकोमा असन्तोष व्यक्त गर्दै क्रान्तिको भावना विपरित नजाने र शहीदको बलिदानको सम्मान गर्न आग्रह गरेका छन्। आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। राप्रपा केन्द्रीय […]