कोरोना नियन्त्रण गर्न कास्कीमा निषेधाज्ञा जारी

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि कास्कीमा पनि कडाइ हुने भएको छ ।यही वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्मका लागि कास्कीमा कडाइका साथ निषेधाज्ञा जारी हुने भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेले बताए । प्रशासनले जारी […]