निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरेको हो । बिष्टविरुद्ध […]

सम्बन्धित सामग्री

निमित्त वन निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।आयोगले आज (बुधबार) बिष्टउपर उक्त रूपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विष्टले सार्

सुदूरपश्चिमका निमित्त वन निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाखको भ्रष्टाचार मुद्दा

पुस २१, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करीब ७ करोड भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिष्टविरुद्ध बिगो ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम  मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।

कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, पुष २१ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले ६ करोड ८७ लाख बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ । विष्टले सामुदायिक वन उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, […]

निमित्त वन निर्देशकविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका  निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर   ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको जानकारी दिएको छ । बिष्टविरुद्ध बिगो  ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा

निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

सुदुरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका  निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर   ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको जानकारी दिएको छ । बिष्टविरुद्ध बिगो  ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा