राजु आचार्य -
सबैभन्दा बढी मालिक भक्त र इमानदार पहरेदारको रूपमा कुकुरको चर्चा विश्वभरि हुने गरेको छ। सँगसँगै कुकुर शब्द हेपाहा र उपेक्षित शब्दको रूपमा पनि प्रयोग गरिन्छ। नेपाली समाजमा गाली गर्ने बेलामा यो शब्दको प्रयोग अत्यधिक हुने गर्छ। घरको सुरक्षा, गोठको सुरक्षा, मानिसको एकान्तको साथी, वन्यजन्तुको सिकार आदिमा