हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ!

पक्कै, जीवनका अनुभव सबैका थरिथरि हुनुपर्छ, दिन र रात जसरी सुख र दुख घरिघरि हुनुपर्छ। अनि पो जिउनुको छुट्टै आनन्द मिल्दछ त, हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ।...