बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक : राष्ट्रपतिको काम गर्न योग्य, रक्तचाप १२०/७०

काठमाडौं । यसै सप्ताहन्तमा कोलोनोस्पी परीक्षण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक भएको छ । यो विवरणअनुसार उनी राष्ट्रपति कार्यभार सम्हाल्न उपयुक्त देखिएका छन् । राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो स्वास्थ्य रिपोर्ट हो । शुक्रबार वासिङ्टन बाहिरको वाल्टर रिड अस्पतालमा उनको नियमित स्वास्थ्य जाँच गरिएको थियो । सो क्रममा उनलाई क्लोनोस्कोपी […]