सुदूरपश्चिमका ५ जिल्लामा क्रिकेट संघको नयाँ नेतृत्व

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ।हालै भएको अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।अधिवेशनबाट बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पविन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो।सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन भएका सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो।नयाँ कार्यसमितिको कार्यकाल आ

सम्बन्धित सामग्री

विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघको २४ औं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ। सुदीप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।...

नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन, नयाँ अध्यक्षमा एनएमबिका सिइओ केसी चयन

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले आज सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् ।  यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल

रौतहट फुटबल संघमा नयाँ नेतृत्व

रौतहट जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ। संघको छैटौँ वार्षिक साधारण सभाले भगवान दर्लामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।...

राजनीति सहमतिमा धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा थपलिया

धादिङ – बिहीबार सुरु भएको धादिङ उद्योग वाणिज्य संघको २८औं साधारणसभा तथा १० औं अधिवेशन २७ सदस्य नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । तोकिएको मितिभन्दा एक दिनपछि सकिएको अधिवेशनमा संघका सदस्यहरूले नभई राजनीति दलका नेताहरूले संघको नेतृत्व चयन गरेका हन् ।२०४८ सालमा स्थापना भएको संघको नेतृत्व माओवादी केन्द्र निकट व्यवसायीहरूले नौ कार्यकाल नेतृत्व […]

बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् ।  आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि  उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् ।योसँगै अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले अध्यक्षका लागि बुधबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिन भनेको थियो । तर अन्तिम समयसम्म उपाध्याय बाहेक अरु कसैको उम्मेदवारी परेन ।कृषि व

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन हुँदै

हेटौंडा : आजदेखि उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा सुरु हुँदैछ।आइतबार बिहान १० बजेबाट संघको साधारणसभा कार्यक्रम सुरु हुने संघको प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए। उनको अनुसार कोरोना जोखिम कायमै रहेकोले साधारणसभा भर्चुअल माध्यमबाट हुनेछ। सोमबार र मंगलबार संघको नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रिया हुने अधिकारीले बताए।कोभिड–१९ का कारण केही महिना ढिलो गरी हुन लागेको संघको निर्वाचनबाट नेतृत्व लिनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण

रुपन्देही उद्योग संघको नयाँ नेतृत्व सर्वसम्मत चयन

रुपन्देही उद्योग संघको ४३ औँ वार्षिक साधारण सभा तथा २२ औँ अधिवेशन नयाँ नेतृत्व सर्वसम्मत चयन  गर्दै आज बुटवलमा सम्पन्न भएको छ । संघले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिले शनिवार औपचारिक रूपमा घोषणा गर्दै संघको अध्यक्षमा माधवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएको जनाएको छ ।आयोगका अनुसार वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरि बहादुर खत्री, कोषाध्यक्षमा हीरामणि भट्

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्व अन्ततः सहमतिमै छनौट गरिएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।