निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक […]

सम्बन्धित सामग्री

आजदेखि मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले आइतबार (आज) देखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ। मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक […]

मंसिर ४ को निर्वाचनका लागि ४० दल दर्ता

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजसम्म ४० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। ठूला दलमध्ये नेकपा एमालेले दल दर्ता गराए पनि नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दल दर्ता गराएका छैनन्। एकातिर दल दर्ताको काम धमाधम भइरहेको छ भने अर्कोतर्फ निर्वाचन आयोग मतदाता नामावली अद्यावधिक, बजेटको आकारसँगै मतदाता शिक्षामा केन्द्रित भएर काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले थाहा खबरलाई जानकारी दिए।आयोग अहिले निर्वाचनका लागि

जुम्लामा मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया

जुम्ला – जुम्लामा मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया भएको छ।  जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायबीच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो। निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता  परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने व्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ। सम्बन्धित  व्यक्तिले  निवेदन र […]

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्ः निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला न

मतदाता नामावली अद्यावधिक अवसरको सदुुपयोग गर्नुस् : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार

नीतिगत तयारीमा निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक निकायको सूचना प्रवाह गर्दा आधिकारिकता र विश्वसनीयता हुनुुपर्ने बताउनुभएको छ । निर्वाचनको वातावरण तयार पार्न र निर्वाचनका गतिविधिमा ऊर्जा थप्ने काम सञ्चारमाध्यमले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीबारे गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीसहितको टोलीसँगको भेट तथा छलफलमा प्रमुुख आयुुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभएको हो । प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले निर्वाचन प्रयोजनका लागि नीतिगत रूपमा तयारी गरेको छ, निर्वाचनको पूर्वाधार तयार गर्ने क्रममा आयोगले मतदाता नामावली अद्यावधिक गर्ने र मतदान स्थल तथा मतदान केन्द्रको पुनरवलोकन गर्न पनि प्रक्रिया सुरु गरेको छ । यी दुुईवटा प्रक्रिया पूरा भएपछि कहाँ कति मतदाता छन् र कुन कुन ठाउँमा मतदान स्थल र केन्द्र रहने टुुङ्गो लाग्ने छ ।