राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय युवा परिषद् र चैनपुर नपाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय युवा परिषद् र चैनपुर न.पा.बीच युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम संचालन गर्ने सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका(संखुवासभा जिल्ला) बीच सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ । 

सम्बन्धित सामग्री

राष्ट्रिय युवा परिषद् : आवश्यकता कि चुनौती ?

नेपालको जनगणनालाई आधार मान्दा १६ देखि ४० वर्ष उमेरसमूहको युवाको संख्या ४२.५६ प्रतिशत छ, जुन नेपालका लागि ठूलो अवसर पनि हो । विश्वका कैयौँ देशमा यो उमेरसमूहका युवाको संख्या कम हुँदा...

वैशाख ८ गते राष्ट्रिय नर्सिङ सम्मेलन हुँदै

वा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् तथा नर्सिङ क्लबको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो।

नबिल बैङ्क, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैङ्कबीच त्रिपक्षीय समझदारी भएको छ।

नबिल बैङ्क, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैङ्कबीच त्रिपक्षीय समझदारी भएको छ।

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैँकबीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विका

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंक Nabil Bank Limited  बीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिईएको बैंकले जनाएको छ । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्   ।

राष्ट्रिय युवा परिषद् छोटो समयमै आशा र भरोसाको केन्द्र बन्यो : माधव ढुंगेल

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलले राष्ट्रिय युवा परिषद् छोटो समयमै आशा र भरोसाको केन्द्र बनेको दाबी गरेका छन् । परिषद्मा सोमबार आयोजित बिदाइ कार्यक्रममा ढुंगेलले छोटो समयमै परिषद्...

राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । राजधानी

राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । The post राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.