४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर 'रामकृष्ण आश्रम' लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण सापकोटा त्यहाँ पुगेको पाइयो ।
वामपन्थीहरुले सरकार बनाउन लागेको …