पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौँ, ७ माघ: पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज हामी बैठक बसिरहेका र नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय उनले बताए । […]

सम्बन्धित सामग्री

पूर्वाञ्चल विश्वविद्यालले पनि स्थगित गर्‍यो सबै परीक्षा

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय माघ १० गतेदेखि माघ मसान्तसम्म तय गरिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै कोभिड १९ को संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको जनाएको हो। आजै मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयले यसअघि नै ९…

टीयू र पीयूले परीक्षा नरोक्ने, केयूको परीक्षा स्थगित

६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्। संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि […]