मोरङ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ – जिल्ला समन्वय समिति मोरङको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जेठ ३१ गते हुने निर्वाचनको लागि कार्यतालिका मंगलबार सार्वजनिक गरिएको हो। बुढाथोकीले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, नामावली सच्याउने, छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकाशन गर्ने समय बुधबारसम्मका लागि तोकिएको […]