सञ्चारिका समूहद्वारा पुरस्कृत सञ्चरकर्मीहरुको नाम घोषणा

सञ्चारिका समूह नेपालद्वारा स्थापित विभिन्न पुरस्कारहरु पाउने सञ्चरकर्मीहरुको नाम घोषणा गरिएको छ । समूहकी महासचिव बिमला तुम्खेवाद्वारा जारी विज्ञप्ति अनुसार ‘सञ्चारिका समानता पुरस्कार २०७७’ पत्रकारद्घय फातिमा बानु र विद्या राईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । सञ्चारिका समानता पुरस्कारको राशि रू. १५०००।– (पन्ध्र हजार) रुपैयाँ रहेको छ । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो …

सम्बन्धित सामग्री

युआरएल पत्रकारिता पुरस्कार बास्तोलालाई

युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो । समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्ड