नेपाल बैंकले ल्यायो चाडपर्व लक्षित २ वटा विशेष सुविधा, नेपाल बैंकमा खाता खोल्दा टेलिकमबाट सुविधा पाइने

काठमाडौं, २४ असोज । नेपाल बैंकले चाडपर्व लक्षित २ वटा विशेष सुविधासहितको बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने जनाइएको छ । सो सुविधाका लागि बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा वैद्य र नेपाल बैंकका चिफ […]