राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा निकाल्नु

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकालाई यस्तो निर्देशन दिएको ...

सम्बन्धित सामग्री

अरे बाबा लिम्पियाधुरा, लिपुलेकको कुरा के…

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि नेपालका प्रधानमन्त्री पहिलो पटक शुक्रवार नयाँ दिल्ली ओर्लिएका छन्। जम्बो टोलीसहित नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिन राजनीतिक भेटघाटमा व्यस्त रहे। दिल्लीले दिल खुलेर देउवाको स्वागत गर्‍यो। शनिवार देउवा र नरेन्द्र मोदीको भेट भयो हैदरावाद हाउसमा। त्यसक्रममा देउवाले…

मधेस प्रदेशको राजपत्रमै गायब भयो ‘चुच्चे नक्सा’

काठमाडौँ – मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो। प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो । […]

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग’

काठमाडौं । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए । ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ,’ उनले भने । नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । रासस

चुच्चे नक्सा र ओलीको डमीसहित काठमाडौंमा युवा संघको प्रदर्शन

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समर्थित युवा संघ तथा खेलकूद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा र संविधान तथा ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन्।

विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण

काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा पुरानो नक्सा छापेर वितरण गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो। पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्री वितरण गर्न भनेको थियो। उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको […]

तक्मामा चुच्चे नक्सा हराउनु विदेशी गुप्तचरको मन्त्रणा त होइन? : भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएको छ। उनले ट्विटरमार्फत्रा ष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? भन्दै प्रश्न गरेका छन्।सांसद नभए पनि मन्त्री पदमा टाँसिएर बस्ने पदलोलुप हुन् : भीम रावलराष्ट्रियताको चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिनुपर्ने उनले बताएका छन्

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक

काठमाडौं : सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको छ। गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए। नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  सार्वजनिक गरेकी हुन। मंगलबार प्रधा...

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा आज सार्वजनिक गरिने

काठमाडाैं :  सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने भएको छ। गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा आज सार्वजनिक गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा अर्यालले आफ्नो फेसबुकमार्फत जानकारी दिइन्।   उक्त नक्सा आज दिउँसो स...

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

२ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र …