नतिजा सार्वजनिक भएका २२ स्थानमा कसले कहाँ जिते ?

निर्वाचन सम्पन्न भएको चार दिन बितिसकेको छ भने मतगणना सुरु भएको तेस्रो दिन बुधबार विहानसम्म २२ क्षेत्रको छिनोफानो भैसकेको छ । नतिजा सार्वजनिक भएका स्थानमध्ये कांग्रेस पहिलो स्थानमा छ । नेपाली कांग्रेसले १३ क्षेत्रमा विजयी हुँदा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले समान तीन तीन क्षेत्रमा जित हाँसिल गरेका छन्।त्यसै गरी नेकपा (एकीकृत समाजवादी) …

सम्बन्धित सामग्री

१६१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै – प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । कसले कह...

१४५ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १४५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४८, एमाले ३८, माओवादी केन्द्र १६ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी भएको छ । राप्रपा ६ तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठ...

१४२ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १४२ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४६, एमाले ३८, माओवादी केन्द्र १६ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी भएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) राप्रपा र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा ...

१ सय ३६ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३६ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस ४५, एमाले ३७, माओवादी केन्द्र १४ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी भएको छ । राप्रपा र स्वतन्त्र उम्मेदवारले ५–५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ ठाउँमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले ३–३ ठाउँमा जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान...

प्रतिनिधि सभाको १०० ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस ३६, एमाले २२, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ९ ठाउँमा विजयी भएका छन् ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ र राप्रपा ४ ठाउँमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टी २/२ ठाउँमा विजयी भएका छन् । साथै जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले चार वटा क्षे...

प्रतिनिधि सभाको १ सय ६५ मध्ये ८० ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ८० वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस २९, एमाले १८, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुई ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छ...

कर्णालीकाे १९ स्थानको नतिजा सार्वजनिक : कसले कहाँ जिते ?

भेरीगङ्गा । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने […]

प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

काठमाण्डौ -  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् । कसले कहाँ जिते : नेपाली कांग्रेस : काठमाण्डौ १०–राजेन्द्र केसी पर्सा ४–रमेश रिजाल सुर्खेत २–ह्दयराम थानी तनहुँ २ – शंकर भण्डारी डडेलधुरा – शेरबहादुर देउवा ललितपुर १ – उदय शमशेर राणा काठमाण्डौ ४ – गगनकुमार थापा रसुवा &ndash...

प्रतिनिधि सभाको १६ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

काठमाण्डौ – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १०, एमालेले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।कसले कहाँ जिते :नेपाली कांग्रेस :तनहुँ २ – शंकर भण्डारीडडेलधुरा – शेरबहादुर देउवाललितपुर १ – उदय शमशेर राणाकाठमाण्डौ ४ – गगनकुमार थापारसुवा मोहन – आचार्यकाठमाण्डौ ५ – प्रदीप पौडेलकाठमाण्डौ ३ – सन्तोष चालिसेकाठमाण्डौ १ – प्रकाशमान सिंहमुस्ताङ – योगेश गौ...