१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा कांग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको छ । अब उक्त अभियान माघ ७ देखि माघ २२ गतेसम्म सञ्चालन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बिहीबारदेखि शनिबारसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७ देखि […]