जनप्रतिनिधि र कर्मचारी फुटबल मैदानमा, मेयर बालेनको टीम पराजित

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। सोमबार महानगर दिवसको अवसरमा दशरथ रंगशालामा प्रमुख ११ (जनप्रतिनिधि) र प्रशासकीय अधिकृत ११ (कर्मचारी)बीच मैत्रीपूर्ण फुटबल भएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

सम्बन्धित सामग्री

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

तम्घास– मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् । छत्रकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक […]

राजस्व छलीबारे अख्तियारको निष्कर्ष : कर्मचारी, जनप्रतिनिधि र बिचौलियाको कनेक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष राजस्व हिनामिना गरेको भन्दै ५ वटा मुद्दामा ४२ जनालाई प्रतिवादी कायम गर्‍यो । त्यसरी प्रतिवादी कायम भई भ्रष्टाचारको आरोप लाग्नेमा सरकारी कर्मचारी, जनप्रतिनिधि र निजीक्षेत्रका केही व्यापारीसमेत रहेको अख्तियारले ठहर गर्‍यो । जसमध्ये सरकारका सहसचिवस्तरका २, उपसचिव तथा शाखाअधिकृत स्तरका ४ कर्मचारी थिए भने ५ जना स्थानीय […]

गुठिचौर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद

गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफूहरूमाथि दादागिरी गरेको कर्मचारीहरूले आरोप लगाएका छन्। जनप्रतिनिधि भएकै भरमा आफूहरूलाई अपहेलित, निरुत्साहित हुनेगरी दादागिरी देखाएको गुठिचौरका कर्मचारीहरूले आरोप लगाएका हुन् । गाउँपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा बुढाले ‘तिमीहरु मलाई चुनाव हराउन मरिमेटी लागेका थियौ, अब सबै अन्त गए हुन्छ, एक वर्षसम्म कुनै कर्मचारी नभए पनि हुन्छ । म पाँच वर्षपछि […]

कामपा  जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं : महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन्।सोमबार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन्।उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार मुद्दा

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित जनप्रतिनिध र कर्मचारी गरी पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।...

दैलेखमा बजेट सकाउन कै लागि जनप्रतिनिधि र कर्मचारी अन्तर जिल्ला भ्रमणमा

काठमाडौँ- दैलेख जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् । देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै सङ्घीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि र कर्मचारी  बजेट सकाउनकै लागि अन्तर जिल्ला भ्रमणमा निस्केका छन् । बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार […]

जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न

सिन्धुली । गाउपालिका जनप्रतिनिधि तथा कर्मचारी बिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता सम्पन्न भएकाे छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने विशेष कार्यक्रम अन्तर्गत सिन्धुलिको फिक्कल गाउपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण फुटबल खेल सम्पन भएको हाे । बुधवार गाउपालिकाको वडा न. ६ को तिन्खण्डे खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा कर्मचारीको टिम ५-१ को गोल अन्तरले पराजित […] The post जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रियसभा उप निर्वाचनको मतदान सकियो, यी जनप्रतिनिधि अनुपस्थित

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रतिनिधि अनुपस्थित रहे । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्र