उम्मेदवार बनेलगत्तै सांसदको पदावधि सकिने नबन्नेको २१ मंसिरसम्म

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल २१ मंसिरसम्म रहने स्पष्ट पारेको छ । हालको प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल उक्त अवधिसम्म रहेपनि संसदीय चुनावमा उम्मेदवार बनेलगत्तै स्वतः पदावधि सकिने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा र प्रदेश सभाको […]