सीके राउत भन्छन्ः सरकार गठनका लागि जनमत पार्टी नै निर्णायक हुन्छ

संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ। नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद […]

सम्बन्धित सामग्री

समाजवादको विपक्षमा सीके राउत

एकातिर समाजवादीलाई ‘भाग्यवादी’ भनेर आलोचना गरेका सीके राउतले अर्कोतिर यसले ‘धर्म र पहिचानलाई स्वीकार’ नगर्ने भन्दै गलत देखाउने कोसिस गरेका छन् ।

मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सी

मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति

काठमाण्डाै – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको छ । काठमाण्डौमा आज आइतवार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महि...

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कट

सीके राउतको पार्टी र पिछडावर्ग निषाद पार्टी एउटै चिह्नमा चुनाव लड्ने

सीके राउत नेतृत्वको जनमत पार्टी र पिछडावर्ग निषाद दलित जनजाति पार्टी एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।

आगामी निर्वाचनमा गठबन्धनको तयारीमा सिके राउतको जनमत पार्टी

जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेशमा गठबन्धनको निर्माण गर्ने भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको नेता बीपी साहले जानकारी दिए। स्थानीय निर्वाचनमा दुई/दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी…

लोसपा र जनमत पार्टी ‘रेड जोन’मा

स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ । २०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यत

चुनावी अभियानलाई तीव्रता दिँदै सीके राउत

डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित 'जनमत माटो यात्रा'का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६

अलमलमा सीके राउत

काठमाडौँ । तराई मधेसमा किसान आन्दोलनको नेतृत्व गर्दै आएको जनमत पार्टी अहिलेसम्म आफ्नो राजनीतिक एजेण्डामा प्रस्ट नदेखिएको मधेस मामिलाका जानकारहरू बताउँछन् । कतिपयले सो पार्टीका प्रमुख सीके राउत सस्तो लोकप्रियताका लागि क्रियाशील हुँदै आएको टिप्पणी गर्न थालेका छन् ।सरकारसँग ११ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा सामेल हुँदै राजनीतिक दलसमेत गठन गरेका सीके राउतले त्यसअघि स्वायत्त मधेसका लागि गरेको आन्दोलन, सरकारसँग गरेको सहमति र आफ्नो पार्टीको अबको गन्तव्यबारे प्रस्ट पार्न नसकेको जानकारह