सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन मेला हुँदै

भक्तपुर- सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्द्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ। भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकारसहित सूर्यविनायकमा असार १५ देखि १७ सम्म मेला हुने भएको हो। नगरपालिकाको उपलब्धीका साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना […]