तासको घर भत्कने तयारीमा हिउँदे हुरी ! दाता दौडिए गौँडा गौँडामा खाल्डा उफ्रदै लड्दै । भिखारीहरू कमाण्डलु–प्वाल सीदा अडे पो । डलरे लिसो डाली मासेर मान्छे पक्षी पछार्दै । खैरा मान्छे त चारकिल्ला चाहार्दै काजी कान्लामा । कोट लाउँदै बालकोटमा लर्को काका चौकोट । भ्यागुताहरू ट्वार ट्वार ध्वनिमा सर्पको फँडा । मिलेकै जाती दाइ बा […]