मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् । कैलालीबाट अछाम आउने क्रममा डोटीको बुडरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये श्रीमान मंगलसेन नगरपालिका ३ बिसाकोटका ३६ वर्षीय रमेश विकको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भीर

दाङ । दाङमा आइतबार साँझ ट्रकले मोटरसाइकल ठक्कर दिँदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती र छोरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठान नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेको दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । त्यसैगरी, गम्भीर घाइते २६ वर्षकी सन्ध्या केसी […] The post मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी घाइते भएकी छन् ।दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोह

झापामा टिपर र मोटरसाइकल ठोकिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

झापा । झापामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । पूर्र्व पश्चिम राजमार्ग अन्र्तरगत झापाको कनकाई पुलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी बाह्रदशी गाउँपालिका ५ निवासी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको […]

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु

भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १० : २५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए ।श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमती

ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौँ – पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन्। उनी सुनसरीको रामधुनी नगरपालिका– ७ का हुन्। उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्‍कर बुधबार दिउँसो अन्दाजी १ः३० […]

कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ

सिरहा, ९ पुस। धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काई गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको र शव धनगढिमाई नगरपालिका-१३ […]

घरायसी विवादका क्रममा श्रीमतीद्वारा चिर्पट प्रहार, श्रीमानको मृत्यु

सिराहाको धनगढीमाई नगरपालिका–१४ मड्यानमा श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा गम्भीर घाइते भएका श्रीमानको मृत्यु भएको छ। घरायसी विवादका क्रममा गत मंगलबार अपरान्ह श्रीमती ३७ वर्षीया हर्कमाया विश्वकर्माले दाउराको चिर्पटले हान्दा...

तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । गम्भीर घाइते बनेकी श्रीमतीको उपचार भइरहेको छ ।

तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । गम्भीर घाइते बनेकी श्रीमतीको उपचार भइरहेको छ ।

ट्रिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा बेसीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एक गम्भीर एक घाइते भएका छन् ।  मृत्यु हुनेमा मकालु गाउँपालिका–३ हेदाङ्नागढी घर भएका ४२...