सिके राउतलाई संघ र प्रदेश सरकारमा सहभागी हुन कांग्रेसको प्रस्ताव

काठमाडौँ – कांग्रेसले अब गठन हुने संघ र प्रदेशको सरकारमा सहभागी हुन औपचारिक रुपमा जनमत पार्टीलाई प्रस्ताव गरेको छ। बुधबार दिउँसो कांग्रेस उपसभाति विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सरकारमा आउन आग्रह गरेक छन्। गठबन्धनको नेतृत्व गरेको कांग्रेसले अब बन्ने सरकारको पनि नेतृत्व गर्दैछ। निधि बानेश्वरमा भएको भेटबारे जानकारी दिँदै उनको सचिवालयले भन्यो, ‘भेटघाटको […]