हिमपातले डाँडा सेताम्य, जनजीवन प्रभावित (फोटो फिचर)

लामो समय पश्चात शुक्रबारदेखि परेको अविरल वर्षा र हिमापाले बागलुङको उच्च पहाडी भागे सेताम्य भएका छन् । हिमताले ढोरपाटन शिकार आरक्षण क्षेत्र, गाजा दह, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका क्षेत्रका उच्च भाग सेलाम्य भएका हुन ।

सम्बन्धित सामग्री

इराकमा आँधीबाट जनजीवन प्रभावित

काठमाडौं । इराकमा भारी वर्षापछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएपछि ४ हजार जना मानिसलाई अस्पताल भर्ना गरिएको छ। आँधीले सयौं घरका छानाहरू उडाएकाले हजारौंको बिचल्ली भएको छ। आँधिका कारण विमानस्थल, सडक यातायात विद्यालय, कलेज पूर्ण रुपमा बन्द गरिएको छ। राजधानी […]

अत्यधिक जाडोले जनजीवन प्रभावित

लगातार चार दिनदेखि घाम नलाग्दा मधेसको जनजीवन प्रभावित भएको छ। बाक्लो कुहिरो लागेको तथा चिसो पश्चिमा हावा दिन–रात चलिरहेकोले अत्यधिक चिसो बढेको हो।...

अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

अत्यधिक चिसो र हुस्सुका कारण सर्लाही जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर ग

अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

अत्यधिक चिसो र हुस्सुका कारण सर्लाहीको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ । मौसममा यात्रा गर्दा ...

तराईमा शीतलहरले जनजीवन प्रभावित

केही दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित भएको देखिएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ।...

अत्यधिक चिसो बढेपछि कर्णालीको जनजीवन प्रभावित

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ...

देशका विभिन्न ठाउँमा हिमपात : जनजीवन प्रभावित

काठमाण्डाै - देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको  ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा  हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा...

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित(फोटोफिचर)

हुम्लामा भिषण हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । हुम्लाको सिमकोट र लिमीबाट खिचिएका केहि तस्बिर :     ...

बेमौसमी वर्षाले जनजीवन प्रभावित

आइतबार राती देखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको...