सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा असुली गर्दै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा १ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ असुली गरेको छ । करिब ८ वर्षमा सरकारले पूर्वाधार विकास र बूढीगण्डकी आयोजना निर्माण गर्ने शीर्षकमा यो रकम असुल गरेको हो । १२ सय मेगावाटको बूढीगण्डकी आयोजना निर्माण गर्ने भन्दै सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थमार्फत कर उठाउन थालेको थियो […]

सम्बन्धित सामग्री

पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब रकम असुली

काठमाडौं । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब २ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार विकास गर्न र वातावरण प्रदूषण नियन्त्रण गर्न नाममा उपभोक्ताबाट सो रकम असुली गरेको हो । तर, उपभोक्ताले सरकारलाई जुन उद्देश्यले पेट्रोलियम पदार्थबाट कर बुझाइरहेका छन् सोअनुसार सुविधा भने …