‘सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका’

प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

‘जटिल परिस्थितिमा सशस्त्र प्रहरीबलको भूमिका महत्वपूर्ण’

दैलेख । सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखले ६औँ स्थापना दिवस मनाइएको छ । हिजो शुक्रबार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं–६ सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिपकुमार पालले स्थापना दिवसको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं–६महेश्वरी बाहिनी सुर्खेतका बाहिनीपति सशस्त्र […] The post ‘जटिल परिस्थितिमा सशस्त्र प्रहरीबलको भूमिका महत्वपूर्ण’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेनाले लियो महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा

काठमाडौं । नेपाली सेनाले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अघि विमानस्थल, कारागारलगायत एक सय ६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावको सुरक्षामा खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो । सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार […]

दश जनाले पूरा गरे एपिएफ कमाण्ड कोर्स

सशस्त्र प्रहरीका १० कर्मचारीले एपिएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा सञ्चालित छैटौँ एपिएफ कमाण्ड तथा स्टाफ कोर्स पूरा गरेका छन् । प्रहरी कर्मचारीको परिचालनका लागि उक्त कोर्स महत्वपूर्ण मानिन्छ । विसं २०७८ जेठ १६ गतेदेखि सञ्चालन भएको उक्त कोर्समा दुई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, तीन सशस्त्र प्रहरी उपरीक्षक र पाँच जना सशस्त्र प्रहरी नायब उपरीक्षकको सहभागिता थियो । उनीहरुलाई आज एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दीक्षित गराए । उक्त कोर्समा सर्वोत्कृष्ट भएका सशस्त्र प्

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा बागमती माथि सशस्त्रको जित

मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ।...

‘निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सशस्त्रको भूमिका महत्वपूर्ण’

काठमाडौं : गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजित एक समारोहलाई सम्बोधन गर्दै सचिव सिंहले सशस्त्र प्रहरीले सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमारक्षार्थ खटिएको भन्दै प्रशंसा गरे।उनले प्रतिकूल अवस्थामा रहेका सीमा सुरक्षा चौकीको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई हार्दिक बधाई दिदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।  उनले व्यवसायिक जीवनमा पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्काल

अनुशासन बिर्सिंदै सशस्त्र प्रहरी, महानिरीक्षक आउँदा एआइजी नेताको घरमा

काठमाडौं, फागुन १ । सुरक्षा निकायमा सांगठनिक चेनअफ कमान्ड र अनुशासनलाई महत्वपूर्ण मानिन्छ। सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने पनि पुरानै प्रचलन हो। सोही प्रचलनअनुसार विमानस्थलसम्म बिदाइ गर्न र स्वदेश फिर्ता हुँदा स्वागतका लागि निमित्तको कार्यभार सम्हालेका अघिकारी विमास्थल पुग्ने गरेका थिए […]

१५ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– सशस्त्र प्रहरी नायव उपरीक्षकबाट उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । साउन १७ गते गृहसचिवस्तरको निर्णयबाट उपरीक्षक पदमा पदोन्नती १५ जनालाई एक समारोह कार्यक्रम गरी महानिरिक्षक दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख […]

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।...