लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, ३५० भन्दा बढी महिला लाभान्वित

ग्लोबल आईएमई बैंकले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नम्बर ४ स्थित छहरा स्वास्थ्य चौकी […]