पार्टीको नाम फेर्न माओवादी तयार

काठमाडौँ – माओवादी केन्द्रले पार्टीको नाम फेर्ने औपचारिक निर्णय नै गरेको छ। अन्य पार्टीसँग एकताका लागि भन्दै माओवादीले नाम फेर्न सकिने सर्कुलर पार्टीका तल्ला कमिटिहरुमा पठाएको हो। पार्टी केन्द्रीय कार्यालयको भदौ २५ गते बसेको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै तल्ला कमिटिहरुलाई पठाएको जानकारीमा माओवादीले एकताका लागि नाम फेर्न सकिने कुरा उल्लेख गरेको हो। सर्कुलरमा उल्लेख […]

सम्बन्धित सामग्री

बाबुरामकै लागि पार्टीको ‘ब्रान्डेड’ नाम फेर्न किन तयार भयो माओवादी ?

सचिव शर्मा भन्छन्, ‘माओवादी एउटा इतिहास बोकेको नाम हो । यो पदाधिकारी र अध्यक्षले मात्र चाहेर फेरिने कुरा होइन । यसलाई सामूहिक रुपमा नै छलफलमा लैजान्छौं । तल कार्यकर्ता तहबाट पनि यसमा सहमति आयो भने परिवर्तन हुनसक्छ, नभए हुँदैन ।

माओवादी र नेसपा मिलेर नेकपा (समाजवादी) हुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकीकरण प्रक्रियामा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न तयार भएका छन्।...

नेसपासँग एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार - NepaliPatra

काठमाडौँ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ। गत भदौ ३० गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर […]

पार्टीकाे नाम परिवर्तन गर्न किन तयार भयाे माओवादी केन्द्र ?

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र आफ्नो पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । माओवादी केन्द्र सम्पूर्ण कम्युनिष्ट घटकहरूसँग एकता गर्नका लागि पार्टीको नाम फेर्न राजी भएको हो । पार्टीको भदौ २५ गते बसेको पदाधिकारी बैठकले नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँद...

पार्टीकाे नाम परिवर्तन गर्न किन तयार भयाे माओवादी केन्द्र ?

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र आफ्नो पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । माओवादी केन्द्र सम्पूर्ण कम्युनिष्ट घटकहरूसँग एकता गर्नका लागि पार्टीको नाम फेर्न राजी भएको हो । पार्टीको भदौ २५ गते बसेको पदाधिकारी बैठकले नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँद...

एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् । भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको […]

बाबुरामसँग एकता तयारी

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट लडेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको छ । एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि एकताको वातावरण बनेको हो ।

माओवादीमा फर्कन बाबुराम तयार, पार्टीको नाम फेर्न प्रचण्डलाई सुझाव

काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपामा कारबाहीमा परेका नेता डा. बाबुराम भट्टराईबीच आजपनि भेटवार्ता भएको छ । दाहाल र भट्टराई पूर्व सहयोद्धा हुन् । संविधानसभाबाट संविधान जारी भएपछि भट्टराई माओवादी छोडेर नयाँ शक्ति बनाउन लागेका थिए । मुलुकमा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भन्दै भट्टराईले खोलेको नयाँ शक्ति पार्टी […]

लुम्बिनीमा माओवादी केन्द्रद्वारा आन्तरिक प्रतिवेदन तयार

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकले  गत स्थानीय तहको निर्वाचन  र अहिले आफ्नो पार्टीको अवस्था, गठबन्धन दल र नेकपा एमालेको  स्थानीय तह गतको अवस्था बारे समीक्षा गरी आन्तरिक प्रतिवेदन तयार गरेको छ ।  हिजो साँझ सो पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालद्वारा हस्ताक्षरित  प्रतिवेदनमा लुम्बिनी प्रदेशका १२ वटै स्थानीय तहमा माओवादी केन्द्रले एक्लै जित्न सक्ने पालिका, गठबन्धन गरेर जित्न सक्ने पालिकाहरूको नाम समेत  उल्लेख गरेको छ । उनले भन

पहिचानको संकटमा माओवादी केन्द्र

कांग्रेस, एमाले, राप्रपादेखि मधेश केन्द्रित दलहरुले पनि बलियोगरी आफ्नो ब्राण्ड स्थापित गरेका छन् । तर बितेको ३० वर्षमा पार्टी नाम मात्रै ६ पटक फेरेको माओवादीमा भने प्रचण्ड बाहेक अरु सधैं अस्थायी छन्, आमनागरिकले बुझ्ने ब्राण्ड छैन ।