जुम्लामा स्याउ महोत्सव हुने

जुम्ला : जिल्लामा स्याउ महोत्सव हुुने भएको छ। स्याउको बजारीकरणका लागि यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो। महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्धन हुने विश्वाससहित महोत्सव आयोजना गर्न लागेको आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए। महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने उनले बताए।  दुइ दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने जा

सम्बन्धित सामग्री

जुम्लामा स्याउ महोत्सव सम्पन्न

जुम्ला : तेस्रो स्याउ महोत्वस मंगलवार सम्पन्न भएको छ। स्याउको बजारीकरणमा राज्यको प्राथमिकतामा पार्नुपर्ने निष्कर्ष निकाल्दै महोत्सव सम्पन्न भएको हो।काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा दुई दिन चलेको महोत्सवमा  स्याउका विभिन्न परिकारका १४ वटा प्रतियोगात्मक स्टल राखिएका थिए। कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर, र आकार परीक्षण गरेका थिए।उत्कष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान आउने कृषकलाई पुरुस्कृत भए। चन्दननाथ नगरपालिका ७ मिचा गाउँका रत्नबहादुर बमको स्याउ प्रथम भएको छ । चन

जुम्लामा स्याउ महोत्सवः बजारीकरण र ढुवानीमा सहुलियत दिनुपर्नेमा जोड – देशसञ्चार

जुम्ला – जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ।  स्याउको प्रसार–प्रचार र बजारीकरण लागि महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा सहभागी भएका जिल्ला

ललितपुर महानगरले गर्यो मञ्जुश्री पेट्रोल पम्प सिल

काठमाडौं।काठमाडौं महानगरले कोटेश्वरको भाटभटेनीको बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ। ललितपुर महानगरले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ।गठबन्धनका शीर्ष नेताको बैठक भोलि पुन बस्ने भएको छ।असोज १ मा सभामुखले सांसदहरुलाई बिदाइ गर्ने भएका छन्।भदौ २८ गते जुम्लामा स्याउ महोत्सव हुँदै छ।

२८ भदौमा जुम्लामा स्याउ महोत्सव हुने

स्थानीय स्याउको प्रवर्द्धन र बजारीकरण गर्नका लागि तेस्रो ‘जुम्ला स्याउ महोत्सव’ आयोजना गरिने भएको छ। भदौ २८ गते जुम्ला सदरमुकाम खलंगा बजारस्थित कृष्ण मन्दिरको प्राङ्गणमा स्याउ महोत्सव हुने भएको हो।  कान्जिरोवा...

जुम्लामा स्याउ महाेत्सव हुँदै

जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो। उक्त स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन्।...

स्याउ महोत्सव हुने

जुम्ला– जुम्लामा स्याउ महोत्सव हुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो । महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए  । महोत्सवले उत्पादनको बजार विस्तारका साथै […]