काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट पहिलो महिला प्रधानन्यायधीश सुशीला कार्कीले भदौ २७ गते पहिलो प्रधानमन्त्रीको शपथ लिइन्। शपथ लिनेबित्तिकै जेन-जीको दबाबमा उनले प्रतिनिधिसभालाई विघटन गरिदिइन्। त्यसपछि देशको राजनीतिक शून्यता हटाउन उनीसामु संसदीय निर्वाचन गराउँदै नयाँ नेतृत्वलाई जिम्मेवारी दिने मुख्य कार्यभार थियो, जुन उनले फागुन २१ गते पूरा गरिसकेकी छन्। तर […]
RajdhaniDaily.com | काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा -
सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक रमेशबहादुर […]
९ चैत, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त …
RajdhaniDaily.com | काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । -