साउदीविरुद्ध जित निकालेको मेक्सिको गोलअन्तरको आधारमा प्रतियोगिताबाट बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हरायो। गएराति दोहामा भएको रोमाञ्चक खेलमा जित निकालेपनि गोल अन्तरमा पछाडि परेपछि मेक्सिको विश्वकपबाट बाहिरियो। स्टेडियम ९७४ मा भएको समूह ‘सी’को अर्को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० ले हराउँदा लुसेल स्टेडियममा ९४औँ मिनेटमा मेक्सिको पनि सो स्कोर लाइनमा थियो। जेरार्डो…

सम्बन्धित सामग्री

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

एजेन्सी – टाइब्रेकरमा उस्तै सनसनीपूर्ण जित । त्यही जित हात पारेको दुई पटकको च्याम्पियन अर्जेन्टिना र साविकको उपविजेता क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र […]

साउदीमाथि जित निकाले पनि मेक्सिको बाहिरियो

काठमाडौँ – विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ। कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए। खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे। साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको […]

विश्वकप फुटबल : मेक्सिकोले साउदी अरबलाई हरायो

विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि जित निकालेको छ।कतारका लुसाइल स्टेडियममा गएराति मेक्सिकोले साउदी अरेबियालाई २–१ गोल अन्तरले हराएको हो।खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। ५२ औँ मिनेटमा लुईस चाभेजले  गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिए।खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे।साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स

साउदीलाई हराएपनि मेक्सिको नकआउट चरणमा पुगेन

कतार (हाम्रो खेलकुद) – साउदी अरेबियालाई समूहको अन्तिम खेलमा पराजित गरेपनि मेक्सिको फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्न असफल बनेको छ । लुसेल रंगशालामा बुधबार २-१ को जित दर्ता गरेपनि गोलअन्तरमा पोल्यान्डभन्दा पछि रहेपछि मेक्सिको तेस्रो भयो । खेलको तेस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने अवसर पाएको थियो । एलेक्सिस भेगाले अफसाइड […]

मेक्सिको र साउदी अरेबिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ । यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित […]

म्याक्स भर्सटापेनले बनाए नयाँ कीर्तिमान

रेड बुलका म्याक्स भर्सटापेनले मेक्सिको सिटी ग्रान्ड प्रिक्समा सहज जितका साथ एक सिजनमा सर्वाधिक जित निकाल्ने कीर्तिमान बनाएका छन् । आफ्नो वर्षको १४ औं जित हासिल गर्नुपूर्व विश्व च्याम्पियनले रेसको पहिलो भागमा लुइस ह्यामिल्टनको मर्सिडीजको चुनौतीलाई रोक्न सफल भएका थिए ।भर्सटापेनले सन् २००४ र २०१३ मा १४ रेस जित्ने माइकल शुमाकर र सेबास्टियन भेटेलको रेकर्ड तोडेका छन् । मर्सिडिजका जर्ज रसेललाई पछि पार्दै रेडबुलका सर्जियो पेरेज तेस्रो भए । मर्सिडिजले दोस्रो र तेस्रो स्थानमा भर्सटापेनलाई पछि पार्दै रेस ज

टोकियो ओलम्पिकः पुरुष फुटबलको अन्तिम चारमा ब्राजिल, जापान, मेक्सिको र स्पेन

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिलका लागि अब दुई जित लगातार दोस्रोपटक स्वर्ण जित्न सक्नेछ । इजिप्टलाई १–० ले पराजित गरेर ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो । ब्राजिलले मंगलबार […]

मेक्सिको विश्वकपमा छनोट :: Pahilopost.com

मेक्सिको अर्कव वर्ष रसियामा हुने विश्कप फुटबलका लागि छनोट भएकव छ। गएराती कोनकाकाफ क्षेत्रको अन्तिम चरण छनोट खेलमा पनामालाई १-० ले पारजित गर्दै मेक्सिकोले ३ खेल अघि नै विश्वकप यात्रा तय गरेको हो। मेक्सिकोलाई जित दिलाउन हिर्भिङ लोजानोले निर्णायक गोल गरे। ६ राष्ट्र सम्मिलित अन्तरम चरणको छनोटमा ७ खेल

कोनकाकाफ गोल्ड कप : मेक्सिको र जमैकाको जित :: Pahilopost.com

अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकपमा मेक्सिको र जमैका विजयी भएका छन्। समहू सी अन्तर्गतको सान डियागोस्थित क्वालकम स्टेडियममा भएको खेलमा मेक्सिकोले…