राष्ट्रियसभा सदस्य निर्वाचन: गण्डकीमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आगामी माघ १२ गते गण्डकी प्रदेशमा राष्ट्रिय सभाको तीन पदको लागि हुने निर्वाचनमा मंगलबार गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।...

सम्बन्धित सामग्री

बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्।मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए।  राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचन : प्रजिअ र प्रहरी प्रमुख नै खटिए सुरक्षामा

हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ खटिएका छन् । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान क

राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय

विवेकशील साझा पार्टी बागमती प्रदेशले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । विवेकशीलको बागमती प्रदेशमा प्रतिनिधित्व रहे पनि अन्य प्रदेशमा रहेको छैन । सो पार्टीले सर्वोच्चको  आदेश अ

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा, प्रचार प्रशार बन्द

काठमाडाैं ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति […] The post राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा, प्रचार प्रशार बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा […] The post राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम

काठमाडौंः यहि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ । १९ जना राष्ट्रिय सभा सदस्यको लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ […]

राष्ट्रियसभा सदस्य निर्वाचन : बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी बिहिबार बिहान एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी दुईजनाको पद रिक्त हुँदैछ । रिक्त रहेको सो पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम तोकिएको छ

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज दल दर्ता गर्दै

नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज शनिबार नै दल दर्ता गर्ने जनाएको छ। पार्टीको १४औं महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको...

राष्ट्रियसभा निर्वाचन : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका १-१० पुससम्म दर्ता गर्नुपर्ने छ । १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम […] The post राष्ट्रियसभा निर्वाचन : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत भएको जानकारी दिएको हो। स्वीकृत कार्यतालिकाअनुसार...