पूँजी र प्रविधिको उपयोग मुलुक रुपान्तरणमा प्रयोग गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली संघको १० आंै विश्व सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसमा […]