रोजगारीमा गएका ५ सयबढी नेपाली विदेशी जेलमा

काठमाडौं । नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन्। वैदेशिक ...

सम्बन्धित सामग्री

खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु

भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ।

मलामी गएका पुरुष नारायणीमा बेपत्ता

छिमेकी गाउँलेको मलाम गएका एक पुरुष नारायणी नदीमा बेपत्ता भएका छन्। कावासोती– ७ साँढ निवासी ४० वर्षीय खेमनारायण महतो नदीमा बेपत्ता भएका हुन्। कावासोती– १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा...

इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या

काठमाडौँ – इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनि कार्कीको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको छातिमा धारिलो हतियार प्रहार भएको थियो। कार्कीमाथि गएराति धारिलो हतियार प्रहार भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद […]

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी बेपत्ता भएका छन्।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका– २ सिमलकुुनानिवासी...

विवाहमा गएका एक किशोरको कुटपिटबाट मृत्यु

विवाहमा गएका एक किशोरलाई शुक्रबार राति इटहरीमा कुटपिट गर्दा मृत्यु भएको छ। इटहरी वडा नं. ६ मा बेहुली पक्षको विवाहमा गएका भारत बिहार शिवगढका आशिषकुमार पटेलको कुटपिटबाट मृत्यु भएको हो।...

हिउँ खेल्न गएका दुई किशोर बेपत्ता

काठमाडौं । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बारपाक सुलिकोट गाउँपालिका–१ का साईंला घले र वडा नम्वर २ का करन घले रहेका छन् । उनीहरु हिउँ खेल्न भन्दै गत बिहीबार लाप्राक गएका थिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् । खाना खाएर घरबाट […]

भेँडीगोठ गएका गुरुङ सम्पर्कविहीन

मनाङ, १५ पुस । मनाङमा एक पुरुष सम्पर्कविहीन भएका छन् । नासो गाउँपालिका–४ का आच्यो गुरुङ भेँडीगोठबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएका हुन् । गुरुङसँगै ३ जना गाउँमाथिको लुमु्रचोकस्थित गोठमा गएका थिए । घर फर्कने क्रममा गुरुङ दिउँसो १ बजे फेम्रो जंगलबाट सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । उनीसँग गएका दुई जना भने […]

मलामी गएका युवक खोलामा बगेर बेपत्ता

आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।  यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् । &n

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरी