शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा सहमति जुटेमा भने एमसीसीको प्रस्ताव कार्यसूचीमा पर्नेछ ।

सम्बन्धित सामग्री

देउवा पछि हटे, बुधबार एमसीसी टेबल नहुने

सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो ।