माप्य र खुम्बु जोड्ने पुल बन्ने

सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका र खुम्बुपासाङ ल्हामु गाउँपालिका जोड्ने मितेरी ट्रस्ट ब्रिज बन्ने भएको छ । ओर्लङघाटस्थित दुधकोसी नदीमा बन्ने पुलको आगामी चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित सामग्री

सगरमाथाको खुम्बु क्षेत्र जोड्ने सडकमा मोटरेबल पुल

सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।

सगरमाथाको खुम्बु क्षेत्र जोड्ने सडकमा मोटरेबल पुल

सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।

सोलुको माप्य दुधकोशी-२ मा बन्यो मोटरेबल पुल

काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबल पुल निर्माण सम्पन्न भएको छ।आइतबार एक कार्यक्रमबीच  १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो। पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गरे। कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति थियो। मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ।खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा ग

खुम्बु जोड्ने पुल बन्दै

सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदुधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दुधकोशी गाउँपालिका– १ जुभिङ...

माप्य–खुम्बु मोटरेबल पुल मङ्सिरभित्रै बन्ने

महादेब खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा उक्त पुल बन्न लागेको हो । गुणस्तरीय काम गरी पुल समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका बुद्धिबहादुर मगरले बताउनुभयो ।

सोलुखुम्बुको दूधकोसी मोटरेबल पुल सञ्चालनमा

सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ ।सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि […]

सोलुखुम्बुको दूधकोसी मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु-सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ ।सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि […]

खुम्बु जोड्ने पुल बनेपछि पर्यटकको वृद्धि

काठमाडौं, माघ २ । सगरमाथा खुम्बु जोड्ने बालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्ह्यामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा .कृषिजन्य सामग्रीको ढुवानी गर्न पनि सहज भएको स्थानीयले बताएका छन् । सोलुखुम्बुका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल सञ्चालनमा आएसँगै […]

दूधकोसी र खुम्बु जोड्‍ने मोटरेबल पुल सञ्चालनमा

सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङघाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा घुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल सञ्चालनमा

सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ । सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको &lsquo