स्मार्ट डोकोले ल्यायो बडादशैं कडा अफर

ई–कमर्स एप स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र अफरअनुसार ग्राहकहरुले  इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानहरूमा ६७५ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।योजनाअनुसार ग्राहकहरुले हरेक दिन स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले  बम्पर  उपहारमा  सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्  । यसैगरी ग्राहकहरुले खरिदमा हिमालयन बैंकमा १००० सम्ममा १५ प्रतिशत क्यासब्याक  पाउन सक्ने